आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

नागरिक पाटी

३, कार्तिक २०७९
  • 2.8K
    SHARES
  • पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी

    नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार एन्टिजेन परीक्षणमा तीन जना र आरटी पीसीआर परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टी भएको हो । २४ घण्टामा देशका विभिन्न ल्यावमा १ हजार ५७१ जनाले कोरोना परीक्षण गरेका थिए ।

    images

    सोही अवधिमा ५१ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७२७ पुगेको छ ।
    नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - १६:१९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology