आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप ९ जनामा कोरोना संक्रमण

नेपालमा थप ९ जनामा कोरोना संक्रमण

नागरिक पाटी

३०, कार्तिक २०७९
  • 2.9K
    SHARES
  • नेपालमा थप ९ जनामा कोरोना संक्रमण

    नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरिएको ९ सय ९१ पीसीआर परीक्षणमा ८ जना र ६ सय २९ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    images

    कोरोनाका कारण बुधबार कसैको मृत्यु भएको छैन । त्यस्तै, थप जना २४ संक्रमित डिस्चार्ज भएका छन्। हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित रहेको मन्त्रालले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १७:२६:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology