आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नायिका अनिता गिरिको मध्यरातमा भिडियो सार्वजानिक

नायिका अनिता गिरिको मध्यरातमा भिडियो सार्वजानिक

नागरिक पाटी

३०, कार्तिक २०७९
  • 6.3K
    SHARES
  • नायिका अनिता गिरिको मध्यरातमा भिडियो सार्वजानिक

    नेपाली कलाकारितामा अहिले नायिका तथा मोडल अनिता गिरिको चर्चा बढ्दै गइरहेको छ । ७ वर्ष देखि अनिता यस कला क्षेत्रमा काम गर्दै आएकी छिन । उनी विभिन्न म्युजिक भिडियो, टिभीसि एड, सर्ट फ्लिम हुँदै अब भने ठुलो पर्दामा देखिदै छिन । सानै उमेर देखि कला क्षेत्रमा लागेकी उनी एउटा कुशल कलाकार बन्न जस्तो पनि भुमिका निर्वाह गर्न सक्नु पर्छ भन्ने मान्यता राख्छिन् ।

    images

    अनिता आफ्नो कलाले सबैको मन जित्न चाहन्छिन् । उनले आफ्नो परिचयात्मक सिनेम्याटिक भिडियो मध्यरातको १२ बजे आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन । सो सिनेमाटिक भिडियोलाई सम्पादन पदम सुबेदीले गरेका छ्न् भने कलर ग्रेडिङ्ग मिलन बिश्वकर्माको रहेको छ । साथै छायाँकन बिनोद तामाङ्गले गरेका हुन् भने सुभास श्रेष्ठ प्रधानले निर्देशन गरेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १८:१४:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology