आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङबेसीमा कांग्रेसको विजय र्‍याली (फोटो फिचर)

धादिङबेसीमा कांग्रेसको विजय र्‍याली (फोटो फिचर)

नागरिक पाटी

१०, मंसिर २०७९
  • 4.1K
    SHARES
  • धादिङबेसीमा कांग्रेसको विजय र्‍याली (फोटो फिचर)

    नेपाली कांग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति, क्षेत्र न.२ (१) धादिङले आयोजना गरेको विजयी र्‍यालीमा गठबन्धनको साझा उम्मेदवारको रुपमा संघमा चुनाव जितेका कांग्रेसका रामनाथ अधिकारी र यसै क्षेत्रको प्रदेश १ मा विजयी कांग्रेस कै गोविन्द लम्साल र क्षेत्र नम्बर १ को प्रदेश सभा १ बाट निर्वाचित मधु कुमार श्रेष्ठको बिजय र्यालीमा सहभागिता रहेको थियो ।

    images

    तस्विर प्रभु खड्काको सामाजिक सञ्जालबाट

    316309622_5953255914724920_8667231671570083134_n.jpg

    316308310_5953187394731772_2248837348911529471_n.jpg

    316134788_5953187971398381_4365878735202297099_n.jpg

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - १५:५६:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology