शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

नागरिक पाटी

१५, मंसिर २०७९
  • 3.2K
    SHARES
  • सुनसरी ४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित

    सुनसरीको निर्वाचन क्षेत्र नं ४ मा सञ्चारमन्त्री समेत रहनु भएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

    images
    images

    प्रतिनिधि सभा सदस्यमा कार्की ३० हजार ४ सय ८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

    उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीचको मतान्तर १ सय १२ मत रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - ११:३०:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology