शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘पासो’ प्रदर्शनमा

‘पासो’ प्रदर्शनमा

नागरिक पाटी

१६, मंसिर २०७९
  • 3.3K
    SHARES
  • ‘पासो’ प्रदर्शनमा

    आज शुक्रबारबाट फिल्म ‘पासो’ प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको रहेको छ ।

    images
    images

    अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर।बी पुनले निर्देशन गरेका हुन् ।

    कथा, पटकथा, संवाद समेतको निर्देशन आर।बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् । वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह–निर्माता रहेको सुर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायांकन र सुरेश बस्यालको कोरियोग्राफी छ । फिल्म बी।आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - ११:५७:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology