शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आठौं धादिङ महोत्सव सुरु (फोटो फिचर)

आठौं धादिङ महोत्सव सुरु (फोटो फिचर)

शिवराज आचार्य

७, पौष २०७९
  • 8.6K
    SHARES
  • आठौं धादिङ महोत्सव सुरु (फोटो फिचर)

    धादिङ । आठौं धादिङ महोत्सव आजबाट धादिङबेसी स्थित खुल्ला मञ्चमा सुरुभएको छ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको यस महोत्सव आजबाट पुस १७ गते सम्म संचालन हुनेछ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्रि राजेन्द्र पाण्डेले गर्नु भएको हो ।

    images
    images

    _MG_9069.JPG

    धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव पौष १७ गते सम्म संचालन हुदैछ ।

    उद्घाटन सत्रअघि त्रिपुरासुन्दरी गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाच, पन्चेबाजा,खैजेडी बजन गजुरी गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभा यात्रा निकालीएको थियो ।

    _MG_9043.JPG

    _MG_9051.JPG

    _MG_9047.JPG

    _MG_9053.JPG

    _MG_9061.JPG

    _MG_9056.JPG

    _MG_9081.JPG

    _MG_9090.JPG

    _MG_9103.JPG

    _MG_9065.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७९ बिहिवार - १९:४८:१२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology