आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ओलीले प्रधानमन्त्रीलाई बुझाए माधव नेपालको नाम

ओलीले प्रधानमन्त्रीलाई बुझाए माधव नेपालको नाम

नागरिक पाटी

११, फाल्गुण २०७९
  • 3.3K
    SHARES
  • ओलीले प्रधानमन्त्रीलाई बुझाए माधव नेपालको नाम

    एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई औपचारिक रूपमै राष्ट्रपतिको उम्मेदवारका रूपमा अगाडि सारेका छन् ।

    images

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका हुन् ।

    ओलीले नेपालको नाममा कांग्रेससहित अन्य दलको पनि सहमति जुटाएर राष्ट्रिय सहमतिको उम्मेदवार बनाउन अग्रसरता लिनसमेत प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - ०८:११:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology