आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

नागरिक पाटी

१२, फाल्गुण २०७९
  • 3.5K
    SHARES
  • हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु

    हिमालयन बैंक र सिभिल बैंकले आज शुक्रवारदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

    images

    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गरेको हो । दुई वटा बैंक एक भएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।

    हिमालयन बैंक र सिभिल बैंकबीच गएको असार २९ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सिभिल बैंकलाई प्राप्ति गरेपछि बैंकको पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको १ सय ८९ वटा शाखा पुगेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०७९ शुक्रवार - १३:३२:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology