आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनी अस्पतालमा २४ सैं घण्टा इमर्जेन्सी सेवा

बैरेनी अस्पतालमा २४ सैं घण्टा इमर्जेन्सी सेवा

शिवराज आचार्य

२, चैत्र २०७९
  • 6.0K
    SHARES
  • बैरेनी अस्पतालमा २४ सैं घण्टा इमर्जेन्सी सेवा

    धादिङ । धादिङको बैरेनी अस्पतालमा सबै किसिमका बिरामीलाई २४ घण्टा इमर्जेन्सी सेवा सुचारु भएको छ ।

    images

    गल्छी गाउँपालिकाको वडा नं ६ मा रहेको अस्पतालले चैत्र १ गते बुधबारबाट सुत्केरी तथा गर्भवतीहरुलाई मत्रै दिईदै आएको सेवालाई विस्तार गरी अन्य बिरामीहरुलाई समेत २४ सै घण्टाको इमर्जेन्सी सेवाको सुरुवात गरेको स्वास्थ्य शाखा प्रमुख राम प्रसाद ज्ञावालीले बताएका छन्।

    333371821_1648472395612948_7361625794428791555_n.jpg

    हिजो बुधबार अस्पताल व्यवस्थापन समितिको बैठकले यस किसिमको सेवा सुचारु गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बताएका छन् । अहिले १५ सैयाको अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

    335424520_732882898413371_304276809013642218_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २, २०७९ बिहिवार - ०९:३७:१५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology