आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भुवनेश्वरी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन

भुवनेश्वरी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन

शिवराज आचार्य

४, चैत्र २०७९
  • 5.0K
    SHARES
  • भुवनेश्वरी माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन

    धादिङ । भुवनेश्वरी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

    images

    पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिको आयोजनामा भुवनेश्वरी माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको प्राधानध्यापक गणेश कुमार रेग्मीले बताए ।  शिविरमा आँखा,दाँत,स्त्री,हाँडजोर्नि,जनरल मेडिसिन,नाक कान घाँटी र बाल रोग सम्बन्धि उपचार गरिएको हो ।

    सवास्थ्य शिविरमा ३ सय जना भन्दाबढीले उपचार दिएको पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलकी डा.पवित्रा आचार्यले बताईन। हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर सञ्चालन गरेको हो ।

    IMG_6716.JPG

    IMG_6723.JPG

    IMG_6718.JPG

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १९:३८:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology