आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

३०, चैत्र २०७९
  • 2.5K
    SHARES
  • नेपालमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक सय छ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक सय छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यही अवधिमा ७४ जना सङ्क्रमणमुक्त भएका छन् । यसैबीच २४ घण्टामा ३१ हजार पाँच सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ३५ रहेको मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकामा २७ जना आइसोलेसन, १२ जना सघन उपचार कक्ष ९आईसीयू० मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३०, २०७९ बिहिवार - १९:१२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology