आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फोटोपाटी

राजमार्गमा सवारी जाम

राजमार्गमा सवारी जाम

नागरिक पाटी

८, बैशाख २०८०
  • 5.1K
    SHARES
  • राजमार्गमा सवारी जाम

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा सवारी साधनको जाम । सडकमा सवारी साधन विग्रिएकाले शुक्रबार विहान उक्त क्षेत्रमा गाडीको लामो लाईन लागेको हो । पछिल्लो समय सडक विस्तार, पुल निर्माण लगायतका कारण नियमित रुपमा सवारी जाम हुँदै आएको छ । राजमार्गमा अत्यधिक धुलोको कारण पनि यात्रुहरुले सास्ती खेप्दै आईरहेका छन् । तस्विर : नागरिकपाटी डटकम

    images

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:३७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology