आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देशमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

देशमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२५, बैशाख २०८०
  • 4.0K
    SHARES
  • देशमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार नौ सय ३१ जनाको नमुना परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यही अवधिमा २७ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ छ । अहिले सात जना कोरोना सङ्क्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार आठ सय १८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १८:४८:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology