धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ जिवनपुर-कोलाचौर सडक कोलोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । कोलाचारैबाट जिवनपुर सम्म २५ सय मिटर सडक कालोपत्रे गरिएको धुनिवेशी नगरपालिकाका मेयर बालकृण आचार्यले बताए ।
धुनिवेशी नगरपालिकाको ३ करोड ५० लाख बजेटमा जलकेनी निर्माण सेवा प्रा.लि र उमङग कन्ट्रकसन जेविको सयुक्त ठेक्कामा पिचको काम गरिएको नगरपालिकाले बताएको छ ।
केही तस्बिरहरु





