आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकालाई पुर्ण खोप युक्त नगर घोषणा

धुनिवेशी नगरपालिकालाई पुर्ण खोप युक्त नगर घोषणा

शिवराज आचार्य

३१, जेठ २०८०
  • 8.5K
    SHARES
  • धुनिवेशी नगरपालिकालाई पुर्ण खोप युक्त नगर घोषणा

    धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिकालाई एक कार्यक्रमका वीच पुर्ण खोप युक्त नगर घोषणा गरिएको छ ।

    images

    जन्मेदेखी १५ महिना भित्र बालबालीकाले लगाउने १३ प्रकारका नियमित खोप लगाएको सुनिश्चित गर्न १६ महिना देखी २३ महीना भित्रका सम्पुर्ण धुनिवेशी नगरपालिका भित्रका बालबालीकाको घरधुरी सर्वेक्षण गएको चैत्र मसान्त सम्म सम्पन्न गरी खोप लगाउन छुटेका बालबलीकाहरुलाई समेत बैशाख महिनामा खोप प्रदान गरिएको स्वास्थ्य शाखा सिनियर अहेब हेमन्त सुबेदीले बताए।

    viber_image_2023-06-14_16-51-01-404.jpg

    धुनिवेशी नगरपालिका तथा जिल्ला समन्वयन समिति धादिङबाट समेत अनुगमन गरि खोप सवैले प्राप्त गरेको सुनिश्चित भए प्रश्चात नगरलाई पुर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखाका सिनियर अहेब सुबेदीको भनाई छ ।

    351460571_654567786715470_8118983071827300394_n.jpg

    कार्यक्रममा नगरपालिका प्रमुख बालकृष्ण आचार्य,जिल्ला समन्वयन समिति धादिङका प्रमुख नवराज अधिकारी,उपप्रमुख सुरज उप्रेती, प्रमुख प्रशासकिय अधिकृत अचुतराज रेग्मी, स्वास्थ्य कार्यालय धादिङका प्रमुख नरेन्द्र झा,वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १७:०३:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology