धादिङ । धादिङका थप ३४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। सोमबार १५ जना पुरुष र १९ जना महिला गरी ३४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । संक्रमितमध्ये ३३ जना नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकाका १ जना रहेका छन।
प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार -
०७:१८:५१ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।