आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फोटोपाटी

नागढुङ्गा - सिस्नेखोला सुरुङ मार्गको भौतिक प्रगति ७५ प्रतिशत पूरा (फोटो फिचर)

नागढुङ्गा - सिस्नेखोला सुरुङ मार्गको भौतिक प्रगति ७५ प्रतिशत पूरा (फोटो फिचर)

शिवराज आचार्य

२, श्रावण २०८०
  • 12.8K
    SHARES
  • नागढुङ्गा - सिस्नेखोला सुरुङ मार्गको भौतिक प्रगति ७५ प्रतिशत पूरा (फोटो फिचर)

    धादिङ। धादिङको सिस्नेखोला देखि थानकोटको दहचोकसम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ७५ प्रतिशत पूरा भएको छ । आज मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा. गङ्गालाल तुलाधर,प्रदेश सांसद मदुकुमार श्रेष्ठ, सडक विभाग र विश्व बैंकका उच्च अधिकारी, धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, धुनिवेशीका पृर्व उपप्रमुख निरु खरेलको टोलीले स्थलगत अवलोकन गर्नुहुँदा उक्त जानकारी दिनुभएको हो । सो आयोजनाको भौतिक प्रगति भने ७५ प्रतिशत पूरा भएको छ ।

    images
     
    हेर्नुहोस् फोटोहरु.....

    1.JPG

    5.JPG

    4.JPG

     

    3.JPG

    7.JPG

    6.JPG

    9.JPG

    8.JPG

    आयोजनाको अनुगमन गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली । तस्विरः शिवराज आचार्य

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - १३:३४:१३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology