आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका थप ६० जनामा डेङ्गी संक्रमण पुष्टि

धादिङका थप ६० जनामा डेङ्गी संक्रमण पुष्टि

नागरिक पाटी

१२, श्रावण २०८०
  • 3.6K
    SHARES
  • धादिङका थप ६० जनामा डेङ्गी संक्रमण पुष्टि

    धादिङमा पछिल्लो २४ घण्टामा मात्रै ६० जनामा संक्रमण पुष्टि भएको छ । थप ३१ जना पुरुष र २९ जना महिला गरी ६० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

    images

    संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५८ जना, खनियाबासका १ जना र अन्य जिल्लामा परिक्षण गराएका तर ठेगाना नखुलेका १ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ४०२ पुगेको छ। जसमा पुरुष २१६, महिला १८६ जना छन्।

    हालसम्मको कुल संक्रमितमध्ये ३७१ जना निलकण्ठका मात्रै छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १९:०९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology