आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा आज ५१ जनामा डेंगु संक्रमण

धादिङमा आज ५१ जनामा डेंगु संक्रमण

नागरिक पाटी

१४, श्रावण २०८०
  • 3.6K
    SHARES
  • धादिङमा आज ५१ जनामा डेंगु संक्रमण

    धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा डेंगु संक्रमणको दर बढिरहेको छ । आज नीलकण्ठमा एकै दिन ४७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार धादिङ आज डेंगु पुष्टि भएका ५१ मध्ये नीलकण्ठमा २२ पुरुष, २५ महिला र सिद्धलेकमा १ महिला, ज्वालामुखीमा १ पुरुष, त्रिपुरासुन्दरीमा १ पुरुष र गंगाजमुनामा १ पुरुष रहेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १८:०३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology