आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका ८२ जनालाई डेंगु सँक्रमण

धादिङका ८२ जनालाई डेंगु सँक्रमण

नागरिक पाटी

२६, श्रावण २०८०
  • 3.1K
    SHARES
  • धादिङका ८२ जनालाई डेंगु सँक्रमण

    धादिङ । धादिङमा आज ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण पुष्टि हुनेमा नीलकण्ठमा ७० जना, ज्वालामुखीमा ४ जना, खनियाबासमा ३ जना, सिद्धलेकमा २ जना, त्रिपुरासुन्दरीमा २ जना र रुबीभ्यालीमा १ जना रहेका छन् ।

    images

    यो सँगै धादिङमा डेंगु संक्रमण हुनेको संख्या ६७२ पुरुष र ६१४ महिला गरि १ हजार २८६ जना पुगेको छ । थाक्रे बाहेक धादिङको सबै पालिकामा डेंगु फैलिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - १८:३९:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology