आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानिय

धादिङको बेनिघाटमा डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि “खोज र नष्ट गर” अभियान

धादिङको बेनिघाटमा डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि “खोज र नष्ट गर” अभियान

नागरिक पाटी

३१, श्रावण २०८०
  • 4.7K
    SHARES
  • धादिङको बेनिघाटमा डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि “खोज र नष्ट गर” अभियान

    दिपेश कँडेल
    बेनिघाट । धादिङको बेनिघाटमा डेँगु रोग नियन्त्रण तथा रोकथामको लागि “खोज र नष्ट गर” अभियान सम्पन्न भएको छ । बेनिघाट आधारभुत अस्पतालको ब्यवस्थापन समिती, जनप्रतिनिधी, स्थानिय बुद्दिजिबि, समाजसेवी, शिक्षक, नेपाल प्रहरी, महिला स्वास्थ्य स्वंयसेबिका, आमा समुह र स्थानियहरूको सक्रिय सहभागितामा डेंगु रोग नियन्त्रण तथा रोकथामको लागि “खोज र नष्ट गर” अभियान सम्पन्न भएको हो ।

    images

    benighat dengi.jpg

    कार्यक्रममा डेङ्गी रोग के हो, कसरी सर्छ, लक्षण कस्तो देखिन्छ र यसबाट बच्न के गर्ने भन्ने बिषयमा स्वास्थकर्मीहरुले स्थानियहरुलाई सचेतना गराएका छन् ।

    संक्रमणदर बढ्दो क्रममा रहेकाले गाउँपालिका भित्रका सम्पुर्ण सरकारी कार्यलय तथा स्वास्थ्य संस्था परिसरमा सरसफाई र लामखुट्टे खोज तथा नष्ट अभियानलाई निरन्तरता दिने बेनीघाट आधारभूत अस्पतालका डा. महेश श्रेष्ठले बताए ।

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - २१:५४:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology