आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

महादेवबेशीमा असोज १ गते तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

महादेवबेशीमा असोज १ गते तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

नागरिक पाटी

३०, भाद्र २०८०
  • 8.5K
    SHARES
  • महादेवबेशीमा असोज १ गते तीज विशेष साँस्कृतिक कार्यक्रम हुने

    धादिङ । धादिङको थाक्रे गाउँपालिका स्थित महादेवबेशीमा असोज १ गते भव्य तीज विशेष साँस्कृतिक कार्यक्रम हुने बताईएको छ ।

    images

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अशितेश्वर महादेब मन्दिरमा मिलीजुली महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड थाक्रे ११ र राष्ट्रिय संगीतकर्मी संघ धादिङको आयोजना तथा थाक्रे गाउँपालिका धादिङको विशेष सहयोगमा उक्त तीज विशेष साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।

    कार्यक्रमको मिडिया पाटर्नरमा रेडियो राजमार्ग ९२.१ मेगाहर्ज, कृषि रेडियो १०१.५ मेगाहर्ज, टोल टोलको खबर डट.कम र नागरिक पाटी डट.कम रहेका छन्।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - १९:२२:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology