आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सक्सेस एकेडेमीमा आईतबार रक्तदान कार्यक्रम हुने

सक्सेस एकेडेमीमा आईतबार रक्तदान कार्यक्रम हुने

नागरिक पाटी

१३, आश्विन २०८०
  • 4.8K
    SHARES
  • सक्सेस एकेडेमीमा आईतबार रक्तदान कार्यक्रम हुने

    धादिङको गल्छि ६ बैरेनीमा रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल सक्सेस एकेडेमी र नेपाल रेडक्रस सोसाईटी बैरेनी उपशाखाको सहआयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो ।

    images

    सक्सेस एकेडेमी प्राङ्ग्रणमा यहि असोज १४ गते आईतबार बिहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म हुन लागेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी शाखा कार्यलय धादिङ र नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहने छ ।

    रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।

    rak.jpg

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - १७:०६:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology