शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक धार्के शाखाद्धारा ज्योति माविमा वितिय साक्षरता कार्यक्रम

प्रभु बैंक धार्के शाखाद्धारा ज्योति माविमा वितिय साक्षरता कार्यक्रम

शिवराज आचार्य

२२, आश्विन २०८०
  • 5.9K
    SHARES
  • प्रभु बैंक धार्के शाखाद्धारा ज्योति माविमा वितिय साक्षरता कार्यक्रम

    धादिङ । प्रभु बैंक लिमिटेड धार्के शाखाद्वारा ज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

    images
    images

    387477761_668127025294924_5001036822844370592_n.jpg

    आज सोमबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ मा रहेको ज्योति माध्यमिक विद्यालयमा वितिय साक्षरता कार्यक्रम गरेको हो।

    बैंकको धार्के शाखाका प्रबन्धक प्रविन कोइरालाका अनुसार ज्योति माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुका विचमा बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी गराएको बताएका छन्। कार्यक्रममा विद्यार्थीहरुले बैंकले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी लिएको प्रबन्धक कोइरालाको भनाई छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १९:०३:२३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology