आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध

स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध

नागरिक पाटी

१२, मंसिर २०८०
  • 3.2K
    SHARES
  • स्वास्थ्य बिमामा २२ लाख परिवार आबद्ध

    नेपालमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेको छ ।

    images

    आर्थिक वर्ष २०७९/८० अवधिमा स्वास्थ्य बिमामा आबद्ध हुने परिवारको सङ्ख्या बढेर ३९.१९ प्रतिशत अर्थात् २२ लाख १२ हजार ८ सय २७ पुगेको छ ।

    यो अवधिमा ३१ लाख १६ हजार ८ सय ७५ जना मानिस स्वास्थ्य बिमाको पहुँचमा पुगेको स्वास्थ्य सेवा विभागद्वारा सार्वजनिक गरिएको नेपाल हेल्थ फ्याक्ट सिट २०२३ मा उल्लेख गरिएको छ ।

    हालसम्म स्वास्थ्य बिमा ४३ लाख ९४ हजार ३ सय ९४ जनाले नवीकरण गरेका छन् । आ।व ०७९/८० मा कुल जनसंख्याको २४.५९ प्रतिशत अर्थात् ७१ लाख ७१ हजार ८४३ जनसङ्ख्या स्वास्थ्य बिमामा आबद्ध छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - १२:१०:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology