आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको सातौं संस्करण हुने

धादिङमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको सातौं संस्करण हुने

नागरिक पाटी

२९, पौष २०८०
  • 3.5K
    SHARES
  • धादिङमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको सातौं संस्करण हुने

    धादिङ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आयोजनामा रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८० हुने भएको छ । प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गर्दै धादिङको बेनीघाट–रोराङ गाउँपालिका-७ स्थित चरौंदीमा फागुन ४ गतेदेखि ७ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ ।

    images

    पहिलो हुनेलाई ३ लाख, द्वितीयलाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । गायक, गायिका, भेषभूषा, नवगायक र नवगायिका विधामा उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने उल्लेख छ । इच्छुकले माघ २५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - १७:४७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology