आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गण्डकी प्रदेशमा संसद् बैठक आह्वान

गण्डकी प्रदेशमा संसद् बैठक आह्वान

नागरिक पाटी

२१, बैशाख २०८१
  • 3.4K
    SHARES
  • गण्डकी प्रदेशमा संसद् बैठक आह्वान

    पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आह्वान गरिएको छ ।

    images

    बैठक यही वैशाख २३ गते आइतबार बस्ने गरी आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । सो बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०८१ शुक्रवार - १६:५७:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology