आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

बाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

नागरिक पाटी

२४, बैशाख २०८१
  • 4.4K
    SHARES
  • बाग्मती प्रदेशमा आज सार्वजनिक बिदा

    धादिङ। बागमती प्रदेश सरकारको स्वामित्वमा रहेका कार्यालयहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

    images

    प्रदेशभित्र नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा शुभारम्भ हुन लागेकाले सार्वजनिक बिदा दिने निर्णय भएको बाग्मती सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुनेछ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - ०७:५७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology