आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गण्डकी प्रदेश : मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश : मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

नागरिक पाटी

१६, जेठ २०८१
  • 2.9K
    SHARES
  • गण्डकी प्रदेश : मुख्यमन्त्री पाण्डे र दुई मन्त्रीले लिए शपथ

    गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । पाण्डे सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

    images

    मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन सदस्यीय मन्त्रिपरिषदमा विन्दुकुमार थापा र टकराज गुरुङ मन्त्री बनेका छन् । कास्कीका थापाले सामाजिक विकास, उर्जा, जलस्रोत मन्त्रालय र लमजुङका गुरुङले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - १८:१३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology