शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लघु चलचित्र "छोरी मान्छे" को सातौँ भाग सार्वजनिक

लघु चलचित्र "छोरी मान्छे" को सातौँ भाग सार्वजनिक

सनिता चेपाङ

७, श्रावण २०८१
  • 5.5K
    SHARES
  • लघु चलचित्र "छोरी मान्छे" को सातौँ भाग सार्वजनिक

    लघु चलचित्र छोरी मान्छे भाग- ७ सार्वजनिक भएको छ । नेपाली समाजमा घटिरहेको यथार्थ घटनाहरुलाई समेटिएको लघु चलचित्र छोरी मान्छे भाग - ७ अस्मित टि.भि. युट्युव च्यानलबाट र्सावजनिक भएको हो ।

    images
    images

    नागरिकपाटीकर्मी सनिता चेपाङ सहित बहुचर्चित कलाकार देशभक्त खनाल, हरिशरण गिरी, सबिता खड्का, गोमा न्यौपाने, मन्दिप राना, अशोक तामाङ, रश्मि रिजाल र सिता चेपाङ लगायतको अभिनय रहेको लघु चलचित्रको छायाँङ्कन दिनेश कोईरालाले गरेका छन् भने निर्देशन अशोक तामाङले गरेका हुन् ।

    मकवानपरका युवा लेखक, कलाकार एवं निर्देशक जित बहादुर बल अशोक नेपाली टेलीशृंखला तथा कला क्षेत्रमा अनवरत रूपमा लागि परिरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - १४:१७:३५ बजे

    सनिता चेपाङ

    सनिता चेपाङ नागरिकपाटी डटकममा आवद्ध रहेर समाचार सम्प्रेषणको काम गर्छिन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology