आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता

धादिङ अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता

शिवराज आचार्य

१४, श्रावण २०८१
  • 3.9K
    SHARES
  • धादिङ अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता

    धादिङ । धादिङ अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच ग्रामीण पोष्टिङ कार्यक्रम संचालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ।

    images

    आइर्तबार धादिङ अस्पतालको तर्फबाट अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारी, प्रशासन शाखा प्रमुख सपना थापा र पाटन अस्पतालका तर्फबाट प्रा. डा. पारस कुमार आचार्य र लिला राज आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    सम्झौता पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययनरत चिकित्साशास्त्रका स्नातक (एम. बी.बी एस.) तहको अन्तिम वर्षका विद्यार्थीहरु पाँच महिना धादिङ अस्पतालमा रहने लगायतका १४ सर्तहरु रहेको धादिङ अस्पतालका निमित्त निर्देशक डा।अधिकारीले बताउनुभयो ।अस्पतालको स्वास्थ्य सुधारमा यस कार्यक्रममले महत्वपुर्ण योगदान दिने अस्पतालले जनाएको छ।

    सम्झौता हेर्नु होस्।

    a1.jpg
    undefined

    a-2.jpga-3.jpg

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०९:२२:५८ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology