आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बाममतीमा ‘ट्राफिक शिक्षा’ अभियान

बाममतीमा ‘ट्राफिक शिक्षा’ अभियान

नागरिक पाटी

१६, कार्तिक २०८१
  • 3.0K
    SHARES
  • बाममतीमा ‘ट्राफिक शिक्षा’ अभियान

    बागमती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरिएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले ग्रामीण क्षेत्रका सडक प्रयोगकर्तालाई लक्षित गरेर बागमती प्रदेशका १० वटा जिल्लाका ग्रामीण क्षेत्रमा अभियान सुरु गरिएको बताए ।

    images

    ग्रामीण क्षेत्रमा बसको छतमा बसेर यात्रा गर्ने र बिना हेलमेट मोटरसाईकल चलाउने जस्ता गतिबिधि हुने गरेका छन् । ट्राफिक नियम थाहा नपाउँदा र जोखिमपुर्ण यात्रा गर्दा दुर्घटनामा पर्नेबारे सम्बन्धित जिल्लाका ट्राफिक प्रहरीले ग्रामीण भेगमा चल्ने सार्वजनिक सवारी र बस छुट्ने स्थानमा पुगेर ‘ट्राफिक शिक्षा’ अभियान सुरु गरेका हुन् । अभियान निरन्तर सञ्चालन गरिने एसपी सुवेदीले जानकारी दिए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८१ शुक्रवार - १२:४०:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology