आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जनजागृती विद्यालयमा जुनियर सिंगिङ स्टारको धादिङ अडिसन हुने

जनजागृती विद्यालयमा जुनियर सिंगिङ स्टारको धादिङ अडिसन हुने

नागरिक पाटी

१२, मंसिर २०८१
  • 4.6K
    SHARES
  • जनजागृती विद्यालयमा जुनियर सिंगिङ स्टारको धादिङ अडिसन हुने

    धादिङको महादेववेशीमा जुनियर सिंगिङ स्टारकोे अडिसन हुने भएको छ । थाक्रे ६ महादेववेशी स्थित जनजागृती माध्यमिक विद्यालयमा यहि मँसिर १५ गते जुनियर सिंगिङ स्टारको धादिङ अडिसन हुने आयोजक आर्या मिडिया हाउसले जनाएको छ ।

    images

    गायन क्षेत्रमा रुचि राख्ने १६ वर्ष मुनिका बालबालिकाहरुको प्रतिभाहरुलाई उजागर गर्ने उदेश्यले सिंगिङ स्टार रियालिटी सो आयोजना गरिएको हो । जुनियर सिंगिङ स्टारका विजेताले पाँच लाख, फस्ट रनरअपले २ लाख पचास हजार र सेकेण्ड रनरअपले एक लाखको पुरस्कार राशि पाउने आयोजकले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १४:१६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology