आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चीनमा फेरि अर्को भूकम्प

चीनमा फेरि अर्को भूकम्प

नागरिक पाटी

२४, पौष २०८१
  • 2.5K
    SHARES
  • चीनमा फेरि अर्को भूकम्प

    चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले देशको उत्तर-पश्चिमी भूभागस्थित चिङ्‍घाइमा उक्त भूकम्प गएको पुष्टि गरेको छ ।

    images

    तर उक्त भूकम्पबाट भएको क्षतिबारे केही पनि खुलेको छैन । मंगलबार तिब्बतको सिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ । यो भूकम्पमा १८८ जना घाइते भएका छन् । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - १५:१७:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology