आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

त्रिपुरासुन्दरी पालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड उपाधि रानी पौवालाई

त्रिपुरासुन्दरी पालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड उपाधि रानी पौवालाई

नागरिक पाटी

१४, माघ २०८१
  • 3.9K
    SHARES
  • त्रिपुरासुन्दरी पालिका स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्ड उपाधि रानी पौवालाई

    धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रानी पौवा माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा कुल ९ स्वर्ण ८ रजत र ६ काश्य पदक सहित रानी पौवा माध्यामिक विद्यालयले जित हात पारेको हो।

    images

    त्यस्तै, ३ स्वर्ण ४ रजत २ काश्य पदकसहित सुन्दरी माध्यामिक विद्यालय द्वितीय र ३ स्वर्ण ३ रजत ४ काश्य पदकसहित कार्कीगाउँ माध्यामिक विद्यालय तृतीय भएका छन् ।

    त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ११ गतेबाट सुरु भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - ०६:३४:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology