आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सहकारी ठगीको आरोपमा जिल्ला समन्वय समितिका प्रमुख पक्राउ

सहकारी ठगीको आरोपमा जिल्ला समन्वय समितिका प्रमुख पक्राउ

नागरिक पाटी

२०, माघ २०८१
  • 2.3K
    SHARES
  • सहकारी ठगीको आरोपमा जिल्ला समन्वय समितिका प्रमुख पक्राउ

    सहकारी संस्थाको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीको बेनीमा रहेको कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा थापाविरुद्ध उजुरी परेको थियो । आज बिहान साढे ५ बजे उनलाई निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images

    थापासहितको टोलीले सहकारीको रकम निजी विद्यालय र घर जग्गा खरिद कार्यमा लगाएर दुरुपयोग गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८१ आइतवार - १८:५१:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology