आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुलमान हटाउने मन्त्रिपरिषद् बैठकले अरु के-के गर्‍यो निर्णय ?

कुलमान हटाउने मन्त्रिपरिषद् बैठकले अरु के-के गर्‍यो निर्णय ?

नागरिक पाटी

१२, चैत्र २०८१
  • 5.7K
    SHARES
  • कुलमान हटाउने मन्त्रिपरिषद् बैठकले अरु के-के गर्‍यो निर्णय ?

    सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

    images

    यसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय समावेश छन्।

    यस्तै, सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ।

    यी हुन् क्याबिनेटमा २७ निर्णय

    Cabinet_12-11.jpg
    Cabinet_12-111.jpg
    Cabinet_12-1111.jpg
    undefined

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १८:५१:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology