शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्धारा पसल, व्यवसाय दर्ता, नविकरण तथा सुचिकृत गर्न अनुरोध

गल्छी गाउँपालिकाद्धारा पसल, व्यवसाय दर्ता, नविकरण तथा सुचिकृत गर्न अनुरोध

आशिष ठकुरी

१२, चैत्र २०८१
  • 8.7K
    SHARES
  • गल्छी गाउँपालिकाद्धारा पसल, व्यवसाय दर्ता, नविकरण तथा सुचिकृत गर्न अनुरोध

    धादिङको गल्छी गाउँपालिकाले पसल, व्यवसाय दर्ता, नविकरण तथा सुचिकृत गर्न सुचना जारी गरेको छ । सुचनामा गाउँपालिका र अन्य कार्यालयमा दर्ता वा सुचिकृत भई गाउँपालिका भित्र सञ्चालन भएको सबै पसल, व्यवसाय तथा सँघसँस्थाहरु नविकरण गर्न र हालसम्म पनि दर्ता वा सुचिकृत नभएका वा नगरिएका व्यवसायीहरुले आवश्यक कागजात सहित चैत्र १७ गते भित्र सम्बन्धित शाखामा समन्वय गर्न अनुरोध गरिएको छ ।

    images
    images

    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामाका अनुसार व्यवसाय तथा फर्मको प्रकृती अनुसार कृषी तथा पशु शाखा, शिक्षा र उद्योग शाखामा सम्पर्क गर्न सकिनेछ ।

    हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सुचना :

    pasal darta.jpg
    undefined

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १९:३६:३१ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology