जिवनपुर साना किसान कृषि सहकारी सँस्थाबाट सदस्यहरुले गर्ने कारोबार सुरक्षित रहेको सँस्थाले जनाएको छ । धादिङको धुनिवेशीमा रहेको उक्त सँस्थाका प्रवन्धक रमेश प्रसाद रुपाखेतीले यस्तो बताउनुभएको हो । उहाँले गरेको कारोबारका साथै राखेको अभिलेख पनि सुरक्षित रहने बताउनुभयो ।
पुर्ण जानकारीका लागि भिडियो हेर्नुहोस् :