आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वाग्मती प्रदेशसभाबाट दुई विधेयक पारित

वाग्मती प्रदेशसभाबाट दुई विधेयक पारित

नागरिक पाटी

२०, जेठ २०८२
  • 3.4K
    SHARES
  • वाग्मती प्रदेशसभाबाट दुई विधेयक पारित

    वाग्मती प्रदेशसभाको बैठकले दुई विधेयक सर्वसम्मतिबाट पारित गरेको छ । सोमबार बसेको बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

    images

    बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरूलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०८२ मंगलवार - ०९:२०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology