उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसी, धादिङको आयोजनामा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ अमलेचौरमा यहि असार ४ गते देखि असार १० गते सम्म महिलाहरुको लागि ७ दिने अचार बनाउने सिपमुलक तालिम सञ्चालन हुने भएकाले तालिममा सहभागी हुन अनुरोध गरिन्छ ।
- उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसी, धादिङ