आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

नागरिक पाटी

९, श्रावण २०८२
  • 5.3K
    SHARES
  • प्रधानमन्त्रीबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

    प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खा ग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।

    images

    नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

    वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चधिकारीसँग छलफल गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - १४:५६:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology