आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाली कांग्रेस वाग्मती प्रदेशको प्रमुख सचेतकमा महर्जन

नेपाली कांग्रेस वाग्मती प्रदेशको प्रमुख सचेतकमा महर्जन

नागरिक पाटी

३०, श्रावण २०८२
  • 4.9K
    SHARES
  • नेपाली कांग्रेस वाग्मती प्रदेशको प्रमुख सचेतकमा महर्जन

    नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा पुकार महर्जन नियुक्त भएका छन् । यसअघिका प्रमुख सचेतक कञ्चनचन्द्र वादे मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता इन्द्र बानियाँले महर्जनलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

    images

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०८२ शुक्रवार - २०:२८:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology