नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लुटिएका सामान खरिद–बिक्री नगर्ने अनुरोध गरेको छ । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा लुटिएका सामान खरिद–बिक्री नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
ब्यूरोले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा प्रदर्शनको फाइदा उठाउँदै चोरी भएका सामान किनेको वा लुकाएको पाइएमा कडा कानुनी कारबाही गरिने ब्यूरोले चेतावनी दिएको छ ।