आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा भएको दुर्घटनामा तामाङ घाईते

पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा भएको दुर्घटनामा तामाङ घाईते

नागरिक पाटी

७, आश्विन २०८२
  • 8.7K
    SHARES
  • पृथ्वी राजमार्ग अन्तर्गत थाक्रेमा भएको दुर्घटनामा तामाङ घाईते

    धादिङको थाक्रे ८ पाँचकिलोमा भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन् । बा ४१ प ६४८६ नम्बरको मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा थाक्रे ७ का राजमान तामाङ घाईते भएका हुन् । उनको देब्रे हात लगायतका ठाउँमा चोट लागेको छ । उनलाई धार्केमा रहेको साईबाबा सामुदायिक अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौँ पठाईएको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - २०:१७:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology