आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पर्यटकको सिजनमै सुनसान छ ठमेल

पर्यटकको सिजनमै सुनसान छ ठमेल

नागरिक पाटी

११, आश्विन २०८२
  • 4.4K
    SHARES
  • पर्यटकको सिजनमै सुनसान छ ठमेल

    नेपालकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा हरेक वर्ष यो सिजनमा विदेशी पर्यटकले भरिभराउ हुने ठाउँ हो । असोज–कार्तिकलाई यहाँको ‘गोल्डेन सिजन’ मानिन्छ । होटलदेखि सवारीदेखि ट्राभल एजेन्सीसम्म सबैको व्यापार चम्किने बेला हो यो । तर यसपटक वल्र्ड टुरिजम डे (सेप्टेम्बर २७) को दिनमै ठमेलको माहौल केही फिका देखिन्छ । ४५ वर्षका मदन अधिकारी, जसले २६ वर्षदेखि ट्राभल एजेन्सी चलाइरहेका छन् ।

    images

    उनी भन्छन्,
“२०२५ मा बुकिङ राम्रै थियो तर जेनजी आन्दोलनपछि २५ प्रतिशत घट्यो । युरोपबाट अझै बढी ग्राहक आउँछन्, अनि चीन–भारतबाट पनि आउँछन् । तर राजनीतिक अस्थिरता र सुरक्षा समस्याले साँच्चिकै असर गरेको छ।”

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - ०८:१०:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology