आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नागढुंगा नाका खुलेपछि सवारी आवागमन सहज

नागढुंगा नाका खुलेपछि सवारी आवागमन सहज

नागरिक पाटी

१९, आश्विन २०८२
  • 5.1K
    SHARES
  • नागढुंगा नाका खुलेपछि सवारी आवागमन सहज

    नागढुंगा नाका सञ्चालनमा आएको छ । बाढी र पहिरोका कारण बन्द गरिएको यो नाका सञ्चालनमा आएपछि सवारी आवागमन सहजरूपमा भइरहेको हो ।

    images

    ट्राफिक प्रहरीले चितवनलगायत विभिन्न स्थानबाट सवारीसाधन उपत्यका भित्रिएको जानकारी दिएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १६:५७:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology