आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

नागरिक पाटी

१९, आश्विन २०८२
  • 5.5K
    SHARES
  • वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

    वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । विभागले वाग्मती, त्रिशूली, पूर्वी राप्ती, लालवकैया, कमला लगायतका नदीहरुमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको जनाएको छ ।

    images

    त्यसैगरी विभागका अनुसार कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलैया, विरिङ लगायतका चुरै महाभारत उद्गम भई बहने नदीहरुमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०८२ आइतवार - १७:१५:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology