आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरियो

यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरियो

नागरिक पाटी

२४, आश्विन २०८२
  • 4.0K
    SHARES
  • यस वर्षको मनसुन नेपालका सबै भू–भागबाट बाहिरियो

    यस वर्षको मनसुन नेपालका सबै भूभागबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन असोज २४ ९शुक्रबार० नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको जनाएको हो । "आज मिति २०८२ असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएको छ," विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    images

    यही असोज २० गतेका दिन सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमि भूभागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बहिर्गमनको सुरुआत भएको थियो ।

     

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २४, २०८२ शुक्रवार - १९:१५:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology